अन्तरवार्ताभरी राेकिएन शिल्पाको आँशु, भन्छिन्- मेराे पिडा कसैले सुनेन (भिडियो)

पाेखरा। अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो ।

उनले एउटा भिडियो अन्तरवार्तामा आफ्ना सबै पीडा सुनाएकी, भिडियाे हेर्नुहाेस् तल…

छबीले गरेका यस्ता ब्यवहार जसले उनलाई छबीसंग छुट्टीएर बस्ने निर्णय सम्म पुर्यायो । पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनिन्।

उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । छलफलवाट बाहिरिए पछि शिल्पाले अब छबीसंग बस्न नसक्ने बताएकी थिइन् । गएको विहिवार प्रहरीले दुवै पक्षलाई बोलाएर छलफलको प्रयास गरेको थियो।

भिडियाे हेर्नुहाेस्ः

प्रकाशित मिति July 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।