सिनेमामा मुख्य कलाकार केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको प्रमूख भूमिका
कोशिस क्षेत्री र केकी अधिकारी अभिनित ‘रातो गलबन्दी’को फस्टलुक पोस्टरसँगै शीर्ष गीत रिलिज भएको छ । साउन १७ गते प्रदर्शन हुने सिनेमामा मुख्य कलाकार केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको प्रमूख भूमिका छ ।
सिनेमालाई डेव्यु निर्देशक अनिश थापाले निर्देशन गरेका हुन्। राजेश पायल राई र श्रेया राईको स्वरमा रहेको गीतमा संगीत बिनोद खुम्बुले दिएका हुन्। उउ उक्त गितलाइ लोकराज अधिकारीले लेखेका हुन् भने गीतका कोरियोग्राफर गोबिन्द राई हुन्।
भिडियोः
प्रकाशित मिति July 15, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।