‘भद्रगोल’ कि मुन्नीकाे १४ हट तस्विर

पाेखरा । टेलिभिजनवाट प्रशारित हाँस्य श्रृङ्खला भद्रगोलमा नयाँ पात्र ‘मुन्नी’ अहिले दर्शकका लागि चर्चाको विषय बनेकी छिन् । प्राय हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी मुन्नी पहिलो एपिसोडवाटै चर्चाको विषय बनिन् ।

थिएटरकी कलाकार मुन्नीको खास नाम प्रियाना आचार्य हो । उनको अभिनयसंगै सुन्दरताको दर्शकले तारिफ गरेका छन् । युट्युबमा अपलोड भएका भद्रगोलका एपिसोडहरुमा पनि मुन्नी केन्द्रित कमेन्ट धेरै आएकाले दर्शकले उनलाई रुचाएको बुझन्छि ।

उनका केही तस्विरहरुः

प्रकाशित मिति July 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।