पोखरा काण्डको नयाँ रहस्यः ज्योतिषले लक्ष्मी जिवितै छिन फर्केर आउछिन भनेपछि…(भिडियो)

आफैले मारेर श्रीमती हराएको भन्दै प्रहरी र संचार माध्यममा समेत पुगेका रमेशले नाटकीय शैलीमा आफन्त र केही छिमेकीलाई ज्योतिष (हेराउने) कहां समेत बुझ्न पठाए ।

पोखराका रमेश नेपालीले आफ्नै श्रीमती लक्ष्मी नेपालीलाई मारेर जंगलमा फालेपछि त्यस घटनाबारे थप रहस्यहरु बाहिर आउंदै छन् । छिमेकीलाई समेत सहयोग नमागेको र केही छिमेकीमात्र खोज्न गएको थाहा हुन आएको छ ।

आफैले मारेर श्रीमती हराएको भन्दै प्रहरी र संचार माध्यममा समेत पुगेका रमेशले नाटकीय शैलीमा आफन्त र केही छिमेकीलाई ज्योतिष (हेराउने) कहां समेत बुझ्न पठाए । पोखरा, दुलेगौंडा, हेटौंडा, धादिङ समेत उनीहरुले हेराए ।

हेराउन गएका ठाउँमा समेत मान्छे जिवित छ फर्केर आउँछ भन्यो तर हराएको २५ दिन पछि लक्ष्मीको कंकाल जंगलमा फेला पर्यो । पहिलोपटक छिमेकी मिडियामा आएर यो रहस्य खोलेकी छन् ।

भिडियोः

प्रकाशित मिति July 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।