प्रकाश सपुत र शान्ती श्रीको नाैलाे तिज गीत “बाजी”सार्वजनिक (भिडियो)

पाेखरा । नेपाली गायिका शान्ती श्रि परियार र गायक दिपेन्द्र डाँगीको स्वरमा रहेको तिज गीत “बाजी”सार्वजनिक भइसकेकाे छ।गीतको शब्द अनि लय शृजना गायक दिपेन्द्र डाँगीलेनै गरेका छन्।

अहिले बजारमा तिजका गीतहरु दिनप्रती दिन आई रहेका छन,तिज नजिकीदै गर्दा बजारमा तिज गीतहरुको छुट्टै रौनक देख्न पाईन्छ।हिन्दु नारीहरुको माहान पर्व मानिने तिज मा तिज गीतहरुको पनी छुट्टै भुमिका हुने गर्दछ।

गीतको म्युजिक भिडियोमा चर्चित गायक तथा मोडल प्रकाश सपुत,करिना डाँगी र रिचा थापाको अभिनय रहेको छ भने भिडियोलाई ओशोक बि.कले निर्देशन,बिरेन्द्र भाटले छायांकन र रबिन बि.कले सम्पादन गरेका छन्।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति July 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।