प्रेमि जोडीले हेर्नै पर्ने गीत… मार्मिक खालकाे भिडियाे

पाेखरा– प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विश्वास पराजुली र सुवास तामाङ्ग र गायिका अविता ढुङ्गगानाको आवाजमा रहेको लोकदोहोरी ”मोहनी लगायाै ” गीतको भिडियो बजारमा सार्वजनिक भयसकेकाे छ। प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।

आफनो मायालु सगँ सगैँ रहेर मनका भित्री भावहरुलाई पोख्निएकाे छ

यस गीत निकै भाइरल भयाे र आफनो मायालु सगँ सगैँ रहेर मनका भित्री भावहरुलाई पोख्नको लागी गायक निकै हतारिएकाे देख्न सकिन्छ । साथै गायिका पनी मन परेको मायालु भेटनको लागी निकै आत्तुर रहेकी छन ।

मुकेश हुमागार्ईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा गोविन्द श्रेष्ठको निर्देशनमा रहेको छ । ”मोहनी लगायाँै ” सुवास , चन्द्रकुमार ,सिम्रन र कमला को अभिनय रहेको छ । छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना गीतको भिडियोमा भएकाे देखाइएकाे छ। ”मोहनी लगायाे।

पुरा भिडियोमा हेर्नुहोला ।

प्रकाशित मिति July 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।