भारतिय चर्चित टिभी सिरियल ये हैं मोहब्बतेूकी चर्चित नायिका हुन् दिव्यांका त्रिपाठी ।उनि टिभी सिरियल ये हैं मोहब्बतेबाटनै निकै चर्चमा आएकी हुन् । उनि एक टेलीविज़न उद्योगमा काम गर्ने अभिनेत्री समेत रहेकी छिन् ।
दिव्यांकाले भारतीय टेलीविज़न अकादमी द्धारा एक सर्वश्रेष्ठ अभिनेत्री छनोट समेत भएकी थिइन् । उनले सिरियल ये हैं मोहब्बतेूमा इशिताको भुमिका निभाएकी थिइन् ।उनको जन्म १४ दिसम्बर १९८४ मा भएको हो ।
२०१५ मा भोपाल अवार्ड पनि प्राप्त गरी सकेकी छिन् । उनिटेलीविज़नकी ससबै भन्दा लोकप्रिय अभिनेत्रिमा एक पर्दछिन् । दिव्यांका त्रिपाठीले धेरै सिरियलमा अभिनय गरीसकेकी छिन् । उनले ज़ी टीवीमा नू मैं तेरी दुल्हनू सिरियलमा एक दोहरी भूमिका निभाएकी छिन् । उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।
दिव्यांकाले बेला बेलामा आफ्ना हट तस्विर शेयर गरेकी हुन्छिन् हालै पनि उनले बोल्ड अबतारका तस्विरहरु शेयर गरेकी छन् जुन तस्बिर देखेपछि अधिकांश फ्यानहरूले उनको फिगर देखेर फिदा भएको प्रतिक्रिया दिएक छन ।
हेराै उनका सुन्दर तस्बिरहरः
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।