क्युट सारा सिर्पाली, हेर्नुहाेस् सुन्दर ६ तस्विर

पाेखरा –नेपाली नायिका सारा सिर्पाली अभिनित फिल्म ‘सुश्री सम्पत्ति’ गत वर्ष रिलिज भइसकेकाे छ। बरु उनले मोडलिङ गरेका म्युजिक भिडियोको चर्चा हुने गर्छ तर फिल्मको करिअर सारालाई खापेको छैन । ‘सुश्री सम्पत्ति’ बाट उनी आशावादी थिइन् तर उनले आशा गरेजस्तो सफलता यो फिल्मले दिइन् ।

यो फिल्मले पनि सारालाई खासै राहत दिएन । सारालाई क्युट नायिकाका रुपमा फिल्म वृत्तमा चर्चा गरियो। एक्सन स्टार निखिल उप्रेतीको फिल्म ‘रुद्र’ मार्फत फिल्म क्षेत्रमा डेब्यु गरिन् साराले । तर, उनको यो फिल्म पनि व्यावसायिक रुपमा असफल रह्यो । यस्तै निखिलकै अर्को फिल्म ‘पिंजडा:ब्याक अगेन’ मा पनि सारालाई देखियो ।

म्युजिक भिडियोमा भने सारालाई रुचाइएको छ । सामाजिक सञ्जालमा सारा त्यति सक्रिय त छैनिन् । तर, उनले कहिलेकाहीँ तस्वीर भने अपलोड गरिरहेकी हुन्छिन् । उनका तस्वीरमा दर्शकले खुबै माया दर्शाएका हुन्छन् ।तर, उनले अभिनय गरेका कुनै फिल्मले पनि राम्रो चर्चा पाउन सकेनन् ।

उनकाे केही तस्वीर:

प्रकाशित मिति July 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।