बलिउड चर्चित नायिका करिना कपुरका ७ हट तस्विर भाइरल (हेर्नुहाेस्)

फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका अभिनेत्री करीना कपुर एक सर्वश्रेष्ठ हुन् । उनले रिफ्युज़ी बाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी हुन्।

उनले दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् । करीना फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी हामिले देख्न पाइन्छ। बलिउडमा करिना कपुरको फिगरको अत्यन्तै चर्चामा आउँछ। बरिना बाल्य कालमा पनि उत्तिकै सुन्दर थिइन्।

उनी बलिउडकी चर्चित नायिका करिष्मा कपुरकी आफ्नै बहिनी हु्न ।अहिले पनि एक सन्तानकी आमा भइसक्दा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन् । सामाजिक संजालमा नायिका करिना कपुरका तस्विर बेला बेला भाइरल भइरहन्छन् र यि फाेटाे भाइरल हुनुमा खासै ठूलाे मानिदैन कनकि उनकाे भिडियाे लगायत फाेटाे सँधै भाइरल हुने गर्छ।

उनका एक छोरा तैमुर खान समेत रहेका छन् ।उनि सैफ अलिखानकी दोस्रि पत्नि रहेकी छिन् । बेला बेलामा आफ्ना तस्विर शेयर गर्ने करीनाले हालै पनि एक तस्विर सामाजिक संजालमा शेयर गरेकी छिन् । जुन उनका तस्विरले बलिउड अगाडि बढाएकाे छ।

प्रकाशित मिति July 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।