टियुमा अध्ययनरत छात्रामाथी लेक्चरकाे ब्लाकमेल, लाजमर्दो फोन रेकर्ड बाहिरीयो (हेर्नुहाेस् भिडियाे)

पोखरा । त्रिभुवन बिश्वबिद्यालयको शिक्षा शास्त्र संकाय अन्तर्गत अर्थशास्त्र अध्यापन गराउने जगदिश मुर्ती कोइरालालाई त्यँहा अध्ययनरत एक छात्रा माथी ब्लाकमेल गरेको आरोप लागेको छ । परीक्षाको आन्तरीक मुल्याङ्कन आफ्नो हातमा हुने र भनेको नमाने परीक्षामा फेल गराइदिने भन्दै आफुलाई ब्लाकमेल गरेको पिडितले बताएकी छिन् ।

आफुलाई बिभिन्न ठाउँमा भेट्न समेत बोलाउने गरेको उनी बताउछिन। छात्रा भन्छीन–‘म बिबाहीत हुँ, जहिल्यै राती १० बजे पछी फोन गरेर नचाहिने कुरा गर्नुहुन्छ ।’

गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा यही बिषयको गहिराईमा पुग्ने प्रयास गरीएको छ । उनीहरु २ बिच भएको फोन रेकर्ड र फेसबुक च्याट समेत कार्यक्रममा सार्वजनिक गरीएको छ ।

हेर्ाै दुइकाे कुराकानी भिडियोमा हेनुृहोस :

प्रकाशित मिति July 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।