दीपिकाको हट फोटो शूटले तात्यो बलिउड, हेर्नुहोस् १० बोल्ड तस्बिर

मुम्बइ। बलिउड अभिनेत्री दीपिका पादुकोणले हालै निकै बोल्ड फोटोशूट गराएकी छिन् । यो फोटोशूट दीपिकाले चर्चित ज्वेलरी ब्राण्ड तनिष्क ज्वेलरीका लागि गराएकी हुन् । उनका यी फोटोहरु अहिले सामाजिक संजालमा भाइरल भइरहेका छन् । फोटोमा दीपिकाका अलग अलग लुक देखिएका छन् । उनि निकै हट तथा कामुक देखिएकी छन

हेराै उनका हट तस्बिरः

योपनि पढ्नुहोस
सेमिफाइनल हारेपछि पनि भारतले अझै एक मौका पाउनुपर्ने विराट कोहलीको तर्क

विश्वकपको सेमिफाइनलमा ओल्ड टाफोर्डमा भएको खेलमा न्यूजिल्याण्डसँग हारेर बाहिरिएपछि भारतीय कप्तान विराट कोहलीले भारतले अझै एक मौका पाउनुपर्ने तर्क गरेका छन् । उनले आइपिएलको प्लेअफ फर्म्उाटको समर्थन गर्दै घुमाउरो पाराले भारतले अझै एक मौका पाउनुपर्ने तर्क गरेका हुन् ।

आइपिएसको प्लेअफको नियमअनुसार लिग चरणका खेल सकिँदा शीर्ष २ स्थानमा रहेका टिमले प्लेअफको खेल हारे पनि फाइनल पुग्न थप एक मौका पाउँछन् । तर, विश्वकपमा यो नियम छैन । आइपिएलको प्लेअफ नियमको समर्थन गर्दै कोहलीले आफूहरु लिग चरणका खेल सकिँदा अंक तालिकामा शीर्ष स्थानमा भएकोले अर्को एक मौका पाउनुपर्ने घुमाउरो तर्क गरेका हुन् ।

कोहलीले प्लेअफमा अंक तालिकामा टिमको स्थानलाई पनि ध्यान दिइनुपर्ने तर्क गर्दै भविष्यमा आइपिएलको जस्तै नियम विश्वकपमा पनि लागु हुन सक्ने बताए । कोहलीले भने यदि अंक तालिकामा शीर्ष स्थानमा रहनुले कुनै अर्थ राख्छ भने मलाई लाग्छ यस्ता कुरामा विचार गरिनुपर्छ । विशेष गरी विश्वकपजस्तो प्रतियोगिताको महत्वलाई बुझ्दै ।’

उनले अहिलेको विश्वकपको फर्म्याटका विषयमा भने ‘यहाँ फरक किसिमको चुनौती र मजा छ । यहाँ तपाइँ निश्चित हुनुपर्छ । तपाइँले पहिले के गर्नुभयो त्यसले अर्थ राख्देन । नयाँ दिन हुन्छ र नयाँ सुरुवात हुन्छ । यदि तपाइँले यो दिन राम्रो गर्न सक्नुभएन भने तपाइँ घर जानुपर्छ चाहे तपाइँले त्यो दिनअघि जतिसुकै राम्रो गर्नुभएको थियो ।’

प्रकाशित मिति July 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।