शान्ति श्री परियारः दोहोरी साँझको ९ बर्ष संघर्षले लोक गायनको शिखरमा

पाेखरा। नेपाली चर्चित गायक प्रकाश सपुतको गीत ‘बोल मायाँ’ र ‘गलबन्दी’ कि गायिका शान्तिश्री परियार तीज गीतको रेकर्डमा ब्यस्त छिन । । न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’ कार्यक्रममा टिभी जर्नलिष्ट अञ्जुला बानियाँसंग कुराकानी गर्दै गायिका परियारले तीज पर्व नजिकिदै गर्दा तीज गीतहरुको अफर आइरहेको बताए ।

त्यसपछि २०७१ साल तिर ‘माछीलाई फुर्लुङ्ग’, ‘एकतर्फी माया’ लगायतका गीतहरु बजारमा ल्याएकी थिइन् लाेकदोहरी गीतबाट आफ्नो गायकी जीवन आरम्भ गरेकी गायिका परियारले धेरै तीज गीतहरु पनि आवाज दिइसकेकी छन्, जसमध्ये धेरै तीज गीतहरु हिट भएको उनको दाबी छ ।

‘गायिका बन्नका लागि दोहोरी साँझमा संघर्ष गर्नुपर्छ रे’, भन्ने थाहा पाएँ, त्यसपछि मैले सुरुमा दोहोरी साँझमै इन्ट्री गरे ।’उनले थपिन्, ‘दोहोरी साँझमा मैले पूरै नौ वर्ष विताएँ ।

तर, ममीलाई जितेर रुवाउँदै, म एक जोर कुर्था सुरवाल लगाएर अर्को एक जोर कुर्ता सुरवाल झोलामा बोकेर गायिका बन्न काठमाडौं आएकी थिए ।’उनले भनिन्, ‘यो गीत गाउँदा म आफै पनि धेरै पटक भावुक भएकी थिँए । गाउँमा मैले गाएकी गीतले प्रसंशा पाउँथ्यो । त्यस्तै स–साना कार्र्यक्रमहरुमा गीत गाउँथे, प्रथम हुन्थे । ’त्यस्तै यो गीतको भिडियो पनि धेरै मार्मिक बनेको थियो ।’ उनले थपिन्, ‘ताल र सुर भनेको अर्को कुरा हो भने गीतको भाव भनेको अर्कै कुरा हो ।

 गीतको भाव अनुसार शब्दमा डुबेर गाउने हो, र त्यसलाई मेल खाने भिडियो बनाउने हो ,त्यसैले दोहोरी साँझप्रति मेरो उच्च सम्मान छ 

’सानै उमेरदेखि गीत गाउन रुचाउने गायिका परियारले भनिन्, ‘गीत गाउन मन पथ्र्यो । । सानै उमेरदेखि गरेको संघर्षका कारण अहिले म एक स्थापिक गायिका बन्न पुगेकी छु ।’सुरुमा आफ्नो पारिवारिक स्थिति नाजुक भएको उनले सुनाइन्, ‘हामी धेरै छोराछोरी, बुबा आमाले धेरै दुःख गरेर हुर्काउनुभयो । कमाउनका लागि बुबा भारतमा हुनुहुन्थ्यो । ममी घरमै हुनुहुन्थ्यो ।

म काठमाडौं आउनका लागि ममीलाई धेरै फकाइरहेकी थिए, तर ममी मानिराख्नु भएको थिएन । सुरुमा म दोहोरी साँझमा गाउनकै लागि काठमाडौं आएकी थिए ।

नौ वर्षको हरेक साँझ मेरो आवाज दोहोरी साँझमा गुञ्जिएकै हुन्थ्यो

’सोही गायिका बन्ने रहर बोकेर उनी २०६४ सालमा रोल्पाबाट काठमाडौं प्रवेश गरेकी बताउँदे भनिन्, ‘त्यतिखेर म १६ वर्षकी थिँए यो गीतका सबै शब्दहरु सेन्टिमेन्टल नै छन् । त्यसपछि दोहोरी साँझ नै मेरो पाठशाला बन्यो । सोही दोहोरी साँझका कारण म आज यो ठाउँमा छु ।

त्यसरीनै विस्तारै सबैले चिन्न थाले र मेरो कन्फिडेन्ट पनि बढ्दै गयो । त्यसपछिगायिका बन्ने चाहाना बढ्दै गयो ।‘स्वर्गको बाटो अप्ठ्यारो होला कसरी जाउला नि, एक मूठी पानी ख्वाउन नि पाइन तीर्खा पो लाउला नि’ यी सबै शब्द मार्मिक छन् । ।’त्यसरीनै विस्तारै सबैले चिन्न थाले र मेरो कन्फिडेन्ट पनि बढ्दै गयो ।

केहि कुराहरू तल भिडियाेमाः

न्युज २४ टिभिबाट

प्रकाशित मिति July 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।