अन्जु पन्त र मेलिना राईलाई टक्कर दिने गरिमाको यति मिठाे स्वर (हेर्नुहाेस् भिडियाे)

पाेखरा । नेपालमा पछील्लो समय बाल गायकको जनसंख्या निक्कै बढ्दै अाएकाे छ । दर्शकको मन जितेका छन् भने कोही छोटो समयमै हराएका पनि देख्रन सकिन्छ । यस्तैमा फेरी उदाएकी एक गायिका बन्ने रहरले गरिमा । गरिमा निक्कै मिठो स्वर भएकी उदयमान् गायिका हुन् जस्मा पछ्यौरि बोलको गीतबाट उनी निकै भाईरल भइन् ।

निक्कै सम्भावना बोकेकी गरिमा भविष्यमा सफल गायिका बन्ने लक्ष बोकेर हिडिरहेकी छिन् । गरिमाको जादुमाया स्वरले जो कोही झुक्किन्छन् उनी उदयमान् गायिका हुन् या पुरानी ।

हेर्याै उनकाे भिडियाे ः

प्रकाशित मिति July 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।