आकाश र सृष्टिकाे ‘हातमा रुमाल’ यस्ताे चर्चामा…..

पाेखरा– नेपाली चलचित्रका मोडल आकाश श्रेष्ठ र सृष्टि खड्कालाई फिचरिङ गरिएको गीत ‘हातमा रुमाल’ को भिडियो सार्वजनिक भएकाे  छ ।

आकाश श्रेष्ठ र सृष्टि खड्काे सार्वजनिक गीतमा विशाल गौतमको शब्द, संगीत र स्वर सुन्न सकिन्छ भने नरेन्द्र वियोगी खालकाे बनाएका छन् ।

गीतको भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी र उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रकाशित मिति July 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।