ऋतिक रोशनको नयाँ फिल्म ‘सुपर ३०’ मा के छ कहानी ?

पाेखरा – बलिउडमा बायोपिक फिल्म धमाधम चर्चामा गएकाे छ । यसैबीच आनन्द कुमारको जीवनमा आधारित फिल्म ‘सुपर ३०’ आउँदो शुक्रबारबाट सार्वजानिक गरिने छ । आनन्दले ‘सुपर ३०’ संस्थानमा कमजोर विद्यार्थीलाई निःशुल्क पढ्न शुरु गर्छन् ।

यो फिल्म भारतका प्रतिभाशाली गणितज्ञ आनन्द कुमारको जीवनमा गासिएकाे छ । आनन्द कुमार भारतको बिहार राज्यमा एक निकै नै गरीब परिवारमा जन्मे लिएका हुन् ।

उनले गरीब प्रतिभाशाली बच्चा पैसाको अभावमा प्रवेश परीक्षा पास गर्न सक्दैनन् । उनीहरुसँग कोचिङ कक्षा पढ्न पैसा पनि हुँदैन । साथै उनीहरुसँग अरु पनि केही हुँदैन ।

उनले पढाएका कैयन् विद्यार्थीहरुले चर्चा कमाउन थाल्छन् ।उनले अरूलार्इ जतिसक्दाे मद्दत गर्ने गर्थे ।यो फिल्म आनन्दको जीवनको सङ्घर्ष र उनले शुरु गरेको ‘सुपर ३०’ संस्थानको स्थापना र चुनौतीको कथामा आधारित छ । यो फिल्म एक प्रेरणादायक कहानीमा आधारित छ ।

प्रकाशित मिति July 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।