दर्शककाे धड्कन बढाउने सुरविना कार्कीको ‘बोल्ड रुप ‘

पाेखरा । नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा भाइरल छिन् । नेपाली दर्शकले उनलाई अब फिल्म ‘लप्पन छप्पन २’ मा देख्न सकिन्छ । ल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा हुन्छिन । उनले फिल्म सुरविनाको शीर्ष भूमिका गरिने छ ।

फिल्ममा अाफ्नाे करियरकाे खोजीमा मुम्बईमा रहेकी सुरविनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बोल्ड अवतारका रूपमा प्रस्तुत गरेकि छन् ।

तर, ती फिल्मले भन्दा उनलाई आफ्नो बोल्डनेसले धेरै दर्शकमाझ चिनएको छ ।ग्ल्यामरका कारण चर्चामा रहने सुरविनाले ‘छप्पन छप्पन २’ मा कस्तो अभिनय गर्ने निर्णाय लिएका छन् ।

प्रकाशित मिति July 10, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।