बलिउडमा ईशा गुप्ताको हट अवतारले मच्चायाे तहल्का [फाेटाे फिचर]

बलिउडकी चर्चित हट एण्ड बाेल्ड कलाकारकाे रुपमा निकै चर्चित रहेकि कलाकार हुन् ईशा गुप्ता । उनले शेयर गर्ने हट एण्ड बोल्ड तस्वीरले अक्सर चर्चा कमाउने गर्छ । हालै ईशाले एक तस्वीर शेयर गरेकी छिन् । जुन तस्वीर खुबै चर्चित बनेको छ ।

उनको ग्ल्यामर फोटोशूटले पनि चर्चा कमाउने गर्छ । यसका साथै उनी सामाजिक संजालमा पनि उत्तिकै संक्रिय

तस्वीरमा ईशा टी–शर्टमा देखिएकी छिन् । उनले बाथरुममा ऐनाअगाडि एक सेल्फी लिएकी छिन् । तस्वीरमा उनी बोल्ड देखिएकी छिन् । फ्यानले ईशाको यो तस्वीरको खुबै तारिफ गरेका छन् । उनी बोल्ड देखिएको फ्यानले प्रतिक्रिया दिएका छन् ।

उनले आफ्नो फिटनेसमा पनि उत्तिकै ध्यान दिन्छिन् । उनले योगा गरेका तस्वीर पनि शेयर गर्ने गर्छिन् । साथै उनको ग्ल्यामर फोटोशूटले पनि चर्चा कमाउने गर्छ । यसका साथै उनी सामाजिक संजालमा पनि उत्तिकै संक्रिय रहन्छिन् । उनले शेयर गरेका तस्विर र भिडियाेहरु पनि दर्शकहरुले उत्तिकै रुचाउने गर्छन् । अझै उनकाे सुन्दरतामा भने दर्शकहरु लाेभिने गरेका छन् ।

उनले सामाजिकमा शेयर गरेका केहि तस्विरहरु

प्रकाशित मिति April 8, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।