माेडल गरिमा शर्माको सुन्दरता (फाेटाे फिचर)

पछिल्लाे समय चितवनकी गरिमा शर्मा टिकटकबाट निकै चर्चामा आईन् । उनको कला र सौन्दर्यको सबैले तारिफ गर्छन् ।

सानो उमेरमै टिकटक हुँदै म्युजिक भिडियोमा यतिबेला रोजाईको मोडल बनेकी गरिमा फिल्ममा डेव्यु गर्ने उत्तम समय कुर्दैछिन् । पछिल्लो समय उनलाइ एक फिल्ममा पनि अफर अाइसककेको छ ।

नम्र स्वभावकी गरिमा सानैदेखि कला क्षेत्रमा लाग्न चाहन्थिईन्, त्यसका लागि उनलाई टिकटकले सजिलो बनाईदियो । यसैबिच चर्चित हास् श्रृँखला सक्किगोनिको पछिल्लो एपिसोडमा गरिमा देखा परिन् ।

पाहुना कलाकारको रुपमा आएकी गरिमाको अभिनय सबैले रुचाए । सन्देशमुलक एपिसोडमा गरिमा एक ब-लत्कृत युवतीको भुमिकामा देखिएकी थिइन् । पछिल्लो समय उनको नाम नायक पल शाहसँग जोडिएको छ । तर पल र गरिमा दुबैले अस्विकार गरिरहेका छन् ।

उनी सामाजिक संजालमा पनि निकै संक्रिय रहन्छिन् । उनले शेयर गरेका कयाैँ तस्विरहरु दर्शकले निकै मन पराएका छन् ।हेर्नुहाेस् उनले फेसबुकमा शेयर गरेका केहि तस्विरहरुः

प्रकाशित मिति April 6, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।