बिहानी पख श्रीमतीलाई खुसि बनाउँन खोज्दा, घट्यो अचम्मको घटना…

एउटा अनौठो घटना घटेको छ जुन तपाईलाइ सुन्दै पनि अचम्म लाग्न सक्छ । आफ्नी पत्नीलाई एउटा बे’ग्लै ‘यौ’ नजी’वन’को स्वा’द दिन चाहने व्यक्तिका कारण एक जना से’वक प्रहरीको फ’न्दामा मात्र परेनन्, कुरा अदालतसम्म पुग्यो

तर अदालतले भने ती व्यक्तिले जानाजान कुनै गल्ती नगरेको भन्दै सफाई दिएको छ। अस्ट्रेलियाको सिड्नीस्थित एक व्यक्तिले आफ्नो र पत्नीको सु’खका लागि नयाँ आइडिया सोचेर टेरेन्स लेरोय नामक व्यक्तिलाई भाडामा लिए।

टेरेन्सलाई उनले भने, ‘हाम्रो जीवनमा अलि रो’माञ्च’कता थप्न बिहानीपख घरमा छि’र, त्यो बेला तिम्रो हा’त’मा’ ‘च ‘क्कु’ हु’नुपर्छ र तिमीले हामी दु’वैबाट ‘अ’न्तःव’स्त्र (पे’-न्टी) खो’से’र लै’जानुपर्छ। यो कामलाई राम्रोसँग फ-त्ते गर्न सक्यौ भने तिमीले अतिरिक्त पैसा पनि पाउने छौ।’

यस्तै कार्यबाट गुजारा चलाइरहेका टे’रेन्स ले’रोयले सहमति जनाए तर दुःखको कुरा उनी जुन घरमा छि’र्नुप’र्ने अर्कैमा छिरेपछि उनी प्रहरीको फ’न्दा’मा परे र अदालत नै धाउनुप-यो।

गएको साता अदालतले उनी त्यो घरमा कसैको ज्या न लि ने सो’चले ह’ति या’र लिएर नपुगेको बरु गलत घरमा छि’रे’को पाइएको हुनाले उनको नियतमा ‘खो’ट नदेखिएको हुनाले उनको ग’ल्तीलाई मा’फी दिन सकिने बताएको छ।

यस्ता घटना दु’र्लभ हुनेसमेत जज सिन ग्रा’न्टले बताउँदै घटनाका सबुतहरुले लेरोयका गतिविधि नियतवश वा कसैलाई हा’नि पु-याउने किसिमको नदेखिएको हुनाले उनलाई कुनै का-र्बाही नगरिने बताएका हुन्।

घटनामा फेला परेका सामग्रीहरु सबै ‘यौ-”न ‘फे”न्टा’सी’का ला’गि उ’पयोग हुने नै पाइएकाले प’क्राउ परेका व्यक्तिको नियत दुःख दिने वा चोरी गर्न लागि नपाइएका हुनाले यसबारेमा का’र्बाही अघि बढाउन अनुपयुक्त रहेको अदालतले बताएको थियो।

यसरी श्रीमतीको चोर्लानका लागि उनका पतिले ५ हजार डलर तिर्न राजी भएको बताइएको छ। यति मात्र होइन, श्रीमतीलाई जति बढी ड’र दे’खाउँन सक्यो उति नै बढी पैसा थ’पिनसक्ने भनी बताएका थिए।

घरभित्र सरसामग्रीसहित पसेका दुई व्यक्तिमध्ये एकले ‘तिम्रो नाम केभिन हो ?’ भनी सोधेका थिए। घरधनीले होइन भनेपछि उनीहरुले आफू आउनुका कारण बताएका थिए। आफूले कसैलाई नडाकेको बताएपछि ‘सरी भाइ’ भन्दै घरबाट निस्किएका थिए।

यसलगत्तै आफ्नो घरमा दुई जना अपरिचित व्यक्ति छिरेको भन्दै प्रहरीलाई ती घरधनीले खबर गरेका थिए। यस घटनाको केही मिनेटपछि उनीहरु सही घरमा छिरेका थिए। प्रहरीले लेरोय र उनका साथीलाई फोन गरिएको एक घण्टामा पत्ता लगाई पक्राउ गरेका थिए।

प्रकाशित मिति April 1, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।