होलीमा रोमान्टिक बनिन् सनी लियोन (फोटो फिचर)

बलिउड नायिका हुन् सनी लियोन । अहिले उनी बलिउड चलचित्रमा निकै सक्रिय छन् ।

सन् २०१२ मा आएको बलिउड चलचित्र ‘जिस्म २’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी हुन् भने उनले अहिले सम्म दर्जनै चलचित्र खेली सकेकी छन् । उनलाई आफ्नो फिल्ममा खेलाउनको लागि निर्देशकले तानातान गरेका हुन्छ । तर उनी फिल्म भन्दा पनि म्युजिक भिडियोमा खेल्न बढी रुचाउञ्छ्न । उनी फिल्मको आइटम डान्स गरेकी हुन्छ उनलाई फिल्मा भन्दा दर्शक उनलाई आइटम डान्समा रुचाउने गरेका छन् ।

केहि बर्ष पहिला उनले बलिउड चलचित्र साइन गरेकी थिइन् । उक्त चलचित्र ‘रागिनी एम-एमएस २’को छायांकनको बेला आफ्नो हट, बोल्ड सिन छायांकन गर्न इन्कार गरे पछि उनले चलचित्र खेल्न इन्कार गरेकी थिइन् तर निर्माण टिमले आफुलाई दिक्क बनाएपछि उनलाई चलचित्रबाट आउट गरेको बताएका थिए ।

आखिर उनी पो- र्न स्टार हुन् भनि थाहा हुँदाहुदै किन गरे डनिएल वेबेरले उनीलाई बिहे ? लाखौं दर्शकको मनमा कौतुहलता जागेको छ । उनको चलचित्र भन्दा पनि उनको से क्सी फि-गर,रो-मान्टिक सिन हेर्नको लागि दर्शक हलमा घुइचिएका हुन्छ ।

सनी पेशाले पो र्न स्टार हुन् तर उनको सुन्दरता पो -र्न क्षेत्रमा भन्दा पनि बाहिरी दुनियाँमा बढी हुन्छ । सबैभन्दा छोटो समयमै पो -र्नस्टार बनेकी सनी अहिले सामाजिक सञ्जामा,ट्विटर फेसबुक, इन्स्टग्राम जता जति उनको फ्यान फओयर उस्तै नै छ । उनी उमेरले ३८ काटेपनि उनको सुन्दरता भने १६ बर्षकी किशोरी जस्ती देखिन्छ ।

पछिल्लो समय होलीमा उनी निकै रोमान्टिक बनेका तस्बिर उनले शेयर गरेकी छन् । जहाँ उनि श्रीमानसँग निकै रोमान्टिक बनेकी छन् । जहाँ उनको सुन्दरता निकै खुलको छ ।

प्रकाशित मिति March 30, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।