सोसल मिडियामा छाए रियाशाका हट लुक्स, हेराैँ ११ तस्बिर

पछिल्लो समय मोडल रियाशा दाहालको चर्चा सामाजिक सञ्जालमा निकै भाइरल उभइरहेको छन् । उनकाे ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले रियाशा दाहालको जन्म भएको भन्दा समेत फरक नपर्ने रियाशाको भनाइ रहेको छ । उनी निकै प्रतिभाशाली कलाकारको रूपमा पनि मानिन्छ ।

एकपछि अर्को म्युजिक भिडिओमा देखिएपछि उनको चर्चा निकै बढेको छ । हालै उनले म्युजिक भिडि‌ओ मार्फत लाखौँ कमाइ

कलेज नेपालको भिडिओ बनाउने यो च्यानलमा जीवेश गुरुङको जोडीको रूपमा उनलाई देखिँदै आइरहेको थियो । उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । केही मनमु-टावका कारण उनीहरूको जोडी छुट्टिएको भए पनि उनको चर्चामा भने कुनै कमी छैन ।

रियाशा सुहाउँदो भूमिका भएकाे फिल्म पाए अभिनय गर्ने सोचमा छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय र भाइरल

उनी पछिल्लो समय निरन्तर म्युजिक भिडिओमा काम गरिरहेकी छिन् भने कुरा सामाजिक सञ्जालमा बताइएकाे छ। एकपछि अर्को म्युजिक भिडिओमा देखिएपछि उनको चर्चा निकै बढेको छ । हालै उनले म्युजिक भिडि‌ओ मार्फत लाखौँ कमाइ समेत गरिसकेकी छिन् ।

हिरोइन बन्ने लक्ष्य राखेकी रियाशा सुहाउँदो भूमिका भएकाे फिल्म पाए अभिनय गर्ने सोचमा छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय र भाइरल छिन् । उनले सामाजिक सञ्जालमा निकै सुन्दर तस्बिर शेयर गरिरहेकी हुन्छिन् ।

पछिल्लो समय उनले निकै सुन्दर तस्बिर शेयर गरेकी छन् । जहाँ उनी फुल जस्तै सुन्दर देखिएकी छन् । अहिलेको समयमा उनको चर्चा निकै भइरहेको छ र उनको नाम नेपाली चर्चित नायक पल शाहसँग प्रेममा रहेको भन्दै दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति March 29, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।