विश्वभर तहल्का मच्चाउने मोटी मोडेलकाे बाेल्ड फाेटाेशुट, हेराैँ १० तस्विर

हुन यूमी नू एसिया कै पहिलो प्लस साइज मोडेल बन्न सफल भइन् । जसले अमेरिकाको प्रख्यात म्यागेजिन स्पोर्टस् इलुस्ट्रेटेड को लागि फोटो सुट गर्ने छिन् । यसको जानकारी उनको आफ्नो इन्टाग्राम एकाउन्ट वाट दिएकी छिन् । उनले म इतिहास बनाइरहेकी छु, जो पहिलो चोटि स्पोर्टस् इलुस्ट्रेटेड को मोडेल भएकी छु भनी लेखेकी छिन् ।

यूमी बडी शेमिगंको बारे खुलेर बोलेकी छिन् । उनको विचारमा यस्ता बडी शेमिगं हुने महिलाहरूको समाजमा जर्नलाइज गर्न नहुने छ । इन्डीपेन्डेन्टको रिपोर्ट अनुसार यूमी एसियन महिलाहरू माथि जुन किसिमको भेदभाव बारे आफ्नो विचार पनि राखेकी छिन् ।

आफ्नो एक इन्स्टा भिडियोमा भनेकि छिन्, म एसियन हुँ र प्लस साइज मोडल पनि यही मलाई अरू भन्दा अलग बनाउँछ । भूमिको पुर्खा जापानवाट थियो । तर उनी अहिले अमेरिकामा बस्छिन् । उनी भन्छिन् म मानिसहरूलाई देखाउन चाहन्छु कि म के के गर्न सक्छु । म भन्न सक्छु मलाई थाहा छ म सुन्दर छु ।

अहिले आएर प्लस साइज मोडलहरूको सङ्ख्या बढिरहेको छ । मानिसहरूको यो मान्छन् कि जसको ठुलो बडी छ, उसलाई त्यसरी नै माया गर्नु पर्छ । यूमीले हालै स्वनिम सुटमा फोटो सुट गरेकी थिइन् । उक्त तस्विरहरु सामाजिक संजालमा शेयर गरेलगतै उनकाे चर्चा निकै चुलियाे । उनले इन्स्टाग्राममा आफूलाई गीत गाउने सोख भएको पछि बत्ताएकी छिन् ।

प्रकाशित मिति March 24, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।