‘फेयर एन्ड लभ्ली गर्ल’ यामी गौतमको बोल्ड अवतार, हेराैँ १५ तस्बिर

अभिनेत्री यामी गौतमले सन् २०१२ को फिल्म ‘विकी डोनर’बाट बलिउडमा पाइला टेकेकी हुन् । उनले बलिउडसँगै साउथ फिल्ममा पनि काम गरेकी छन् । सन् १९८८ नोभेम्बर २८ मा हिमाचल प्रदेशको विलासपुरमा जन्मिएकी हुन् यामी ।

‘फेयर एन्ड लभ्ली गर्ल’का रूपमा चर्चित बलिउडकी अभिनेत्री यामी गौतमको चर्चा निकै हुनेगर्छ । उनले केही टेलिसिरियलमा पनि काम गरेकी छिन्। टेलिभिजनको पर्दाबाट फिल्मतिर मोडिएकी हुन्।

उनले ‘काबिल’, ‘उरी’ लगायत फिल्मका काम गरेकी छिन्। यामी हिन्दी, तेलुगु, कन्नड, पञ्जाबी, मलयालम रतमिल चलचित्रमा समेत अभिनय

पछिल्लो समय फिल्म ‘बाला’ मा अभिनेता आयुष्मान खुरानासँग देखिएकी थिइन्। उनले ‘काबिल’, ‘उरी’ लगायत फिल्मका काम गरेकी छिन्। यामी हिन्दी, तेलुगु, कन्नड, पञ्जाबी, मलयालम रतमिल चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।

यसअघि ग्रेट गुवाहटी म्याराथन उद्घाटन गर्न आसाम जाने क्रममा एक प्रशंसकले प्रस्ताव गरेको परम्परगत गामोसा (गम्छा) लगाउन अस्विकार गरेपछि गौतम विवादमा तानिएकी थिइन् ।

आसामको परम्परागत गामोसा लगाउन इन्कार गरेपछि गौतममाथि मौलिक सस्कृतिको अपमान गरेको आरोप लागेको छ । तर उनले आफुमाथिको आरोपलाई खण्डन गरेकी छन् । उनले ट्विटरमार्फत् आत्मरक्षाका लागि गामोसा लगाउन अस्वीकार गरेको बताएकी छन् ।

ग्रेट गुवाहटी म्याराथनको उद्घाटन गर्न आसाम पुग्दा गौतमका एक प्रशंसकले विमानस्थलमा उनको स्वागत गर्ने आशय बोक्दै बिना अनुमति उनको गलामा गामोसा राख्ने प्रयेत्न

गौतम गत मार्च १ मा हुने ग्रेट गुवाहटी म्याराथनको उद्घाटन गर्न आसाम पुग्दा गौतमका एक प्रशंसकले विमानस्थलमा उनको स्वागत गर्ने आशय बोक्दै बिना अनुमति उनको गलामा गामोसा राख्ने प्रयेत्न गरेका थिए ।

त्यसपछि गौतमले ती प्रशंसकको हात धकेलिदिएकी थिइन् र उनको टिमले पनि ती प्रशंककलाई पछाडि नै बस्न भनेको थियो । त्यसपछि यामिलाइ गामोसा अस्वीकार गरेर आसामको संस्कृतिको अपमान गरेको आरोप लगाइएको थियो ।

उनी सामाजिक संजालमा निकै सक्रिय हुने नायिका हुन् यमी सुन्दरताको करण त् अहिले ‘फिल्म फेयर अवार्ड’को नोमिनेशनमा नपरेको कारण सामाजिक संजालमा चौतर्फी भाइरल भएकी छन् । उनका केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति March 23, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।