बनेपामा बसभित्रै महिलामाथि सिरिन्ज रोप्ने शिक्षक पक्राउ, भयाे यस्ताे पर्दाफास

पाेखरा – सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा बनेपाबाट एकजना पक्राउ । पक्राउ पर्नेमा स्याङ्जा वालिङ नगरपालिका(१३ घर भई बनेपा बस्दै आएका ३४ वर्षीय खगेन्द्रप्रसाद पाठक रहेका छन् ।

बसमा यात्रा गरे कि एक महिलालाई सिरिन्ज हानेको आरोपमा उनलार्इ पक्राउ गरिएकाे छ ।आफ्नो शरिरमा तिखो वस्तुले घाेचेपछि आत्तिएर महिला कराएपछि पाठकलाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका हुन् ।

बसभित्रै पाठकले सिरिन्ज हानेपछि बस भित्र कुटापिट गरेपछि प्रहरि बाेलाएकाे बताए । पिडित महिलालाई उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइउको छ । । उनी हाल वालिङको सरस्वती माध्यमिक विद्यालयमा अध्यापन गराउदै आएको जानकारि भएकाे छ ।

प्रकाशित मिति July 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।