हीनाको हट तस्बिरमा फ्यानको कमेन्ट- ‘केही त लाज मान्नुस्’ [फोटो फिचर]

मुम्बई – अभिनेत्री हीना खान पछिल्लो समय ब्वाइफ्रेण्ड रकी जायसवालका साथ माल्दिभ्समा छिन् । छुट्टी मनाउन उनी त्यहाँ पुगेकी हुन् ।

सामाजिक संजालबाट उनले माल्दिप्सका केही तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरमा उनी सेतो कलरको मोनोकनीमा हट देखिएकी छन् । तस्बिर उनले सुईमिङ पुलको किनारमा खिचाएकी छन् ।

उनको तस्बिरमा लेखेका छन् ‘केही त लाज मानुस् ।’ अर्का एक युर्जनले उनलाई मुसलमानको नाममा धब्बा समेत भएको बताएका छन् । धेरै युजर्रले मुसलमान भएकोले यस्तो तस्बिर नखिचाउन अनुरोध

तर फ्यानले तस्बिर रुचाएका छैनन् । केही उनलाई यस्तो तस्बिर बन्द गर्न भनेका छन् । केहीले धर्मको नामले समेत उनलाई यस्तो क्रियाकलाप नगर्न अनुरोध गरेको देख्न सकिन्छ ।

एक युर्जसले उनको तस्बिरमा लेखेका छन् ‘केही त लाज मानुस् ।’ अर्का एक युर्जनले उनलाई मुसलमानको नाममा धब्बा समेत भएको बताएका छन् । धेरै युजर्रले मुसलमान भएकोले यस्तो तस्बिर नखिचाउन अनुरोध पनि गरेका छन् ।

हिनाले मल्टीकलर छोटो ड्रेसमा केही तस्बिर शेयर गरेकी थिइन् । जुन तस्बिरमा उनी निकै मस्ती मुडमा

यस अगाडि हिनाले मल्टीकलर छोटो ड्रेसमा केही तस्बिर शेयर गरेकी थिइन् । जुन तस्बिरमा उनी निकै मस्ती मुडमा थिइन् । हिना हालै टिभी कार्यक्रममा ‘बिग बास १४’मा सिनियर प्रतियोगीको रुपमा समेत देखिएकी थिइन् ।

प्रकाशित मिति March 21, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।