श्रीमान उदिपसँग रोमान्टिक बनिन् आँचल (फोटो फिचर)

काठमाडाैँ – पछिल्लो समय निकै चर्चामा रहेको जोडी नायिका आँचल शर्मा र उदिप श्रेष्ठ विवाह पछि झनै सामाजिक सञ्जालमा सक्रिय छन् ।झण्डै एक वर्ष लामो प्रेमसम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् । अहिले आँचल श्रीमानसँग रोमान्टिक मुडमा देखिएकी छिन् ।

उनी आफ्नो श्रीमान उदीपको काखमा रमाएको तस्बिरहरू सामाजिक संजालमा भाइरल भएका छन् । केहि दिनअघि आँचलले जन्मदिन समेत मनाएकी छन् ।

बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चने गरेकोमा आँचलले भने आँफु झनै ‘बोल्ड’ रुप दर्शकलाई देखाइरहेकी छन् र उनले केहिसमय अघि बिहे पछि जस्ताे सुकै कपडा लगाउदा काेहि कसैले केहि भन्लान् भन्ने ड-र हुदैन समेत भनेकि थिइन् ।

त्यस्तै उनले समाजिक संजालमा बोल्ड लुकमा केहि तस्बिरले पनि निकै चर्चा पाएको छ । जहाँ उनि मन्द मुस्कानमा निकै सुन्दर देखिएकी छन् । भने यसका अलवा श्रीमानसँग उनी रोमान्टिक मुडमा देखिएकी छन् ।

प्रकाशित मिति March 20, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।