‘हट एण्ड सेक्सी’ नायिका जेबिका कार्की, हेराैँ ११ तस्बिर

नायिका जेबिका कार्कीको नेपाली सिने जगतमा राम्रो चर्चा हुनेगर्छ र करियर भने भनेझै अघि बढ्न सकेको छैन । उनी पछिल्लो समय म्यूजिक भिडियोमा काम गरिरहेकी छिन् ।

जेबिका केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको नेफ्टा फिल्म अवार्डमा पुगिन् । यो अवार्डमा उनले नृत्य प्रस्तुती

केही चलचित्रमा काम गरेपनि उनको करिअर भने सुखद हुन सकेन । जेबिकाले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो कमाई नगर्दा उनको करियर भने झै अघि बढ्न सकेन । यसैले पनि उनी मेकरको रोजाइको नायिका भने बन्न सकेकी छैनन् ।

म्यूजिक भिडियोमा भने उनी व्यस्त देखिएकी छिन् । उनै, जेबिका केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको नेफ्टा फिल्म अवार्डमा पुगिन् । यो अवार्डमा उनले नृत्य प्रस्तुती समेत दिएकी थिइन् ।

११ केजीको पहिरन लगाएर पुगेका कारण पनि जेबिकालाई पहिरन सम्हाल्नै धौ धौ परिरहेको थियो । भने उनले धेरैको ध्यान

तर, अवार्ड समारोहमा उनी बोल्ड बनेर पुग्दा धेरैको ध्यान खिचिन् । ११ केजीको पहिरन लगाएर पुगेका कारण पनि जेबिकालाई पहिरन सम्हाल्नै धौ धौ परिरहेको थियो । भने उनले धेरैको ध्यान खिचेकी थिइन ।

उनि सामाजिक संजालमा पनि समान्य सक्रिय हुन्छिन् । जहाँ उनले समय समयमा सुन्दर तस्बिर शेयर गरेकी हुन्छिन् । हामीले उनका केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति March 18, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।