दलालको माध्यमबाट बोलाएकी यौ न कर्मी युवती आफ्नै श्रीमती परेपछि…

कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धो का दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संक’ट पर्न सक्छ ।

यस्तै एउटा घ’टना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ । आज तकका अनुसार यहाँ एक व्यक्तिले क ल गर्ल बोलाएका थिए । जब उनले बोलाएकी क ल गर्ल उनको अगाडि पुगिन् युवतीको हो’सहवास उ ड्यो । ती क’लगर्ल उनकै श्रीमती थिइन् ।

खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत एक दलालसँग सम्पर्क गरेर क’लग र्ल पठाउन भनेका थिए । दलालले पठाएकी क’लगर्ल आफ्नै श्रीमती परेपछि श्रीमान श्रीमतीबीच ठूलै वि’वाद र हा’तपात समेत भयो ।

दुवैले एक अर्कावि’रुद्ध पुलिसमा उ’जुरी गरेका छन् । केही वर्ष पहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटिआइ क्षेत्रमा बस्ने युवतीसँग भएको थियो । तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन् । उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा निकै कम समय बस्थिन् ।

एक दिन ती युवतीकी एउटी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले क’लग र्लको काम गर्ने गरेको बताइदिइन् । आफूहरुबीच झ गडा परेको रि’समा उनले साथीका श्रीमानका अगाडि पोल खोलिदिएकी थिइन् ।

त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला दलालसँग ह्वाट्सएपमा सम्पर्क गरेर क ल गर्ल पठाउन भने । दलालले केही फोटो बताएर युवती रोज्न भनिन् । युवकले आफ्नी श्रमितीको फोटो रोजे । महिला दलालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन् ।

त्यसपछि जब क ल ग र्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन्, उनीहरुबीच ठूलो ल-डाइँ भयो । अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग स म्बन्ध भएको आ’रोप लगाउँदै उ’जुरी गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौ न ध न्दाको विषयलाई लिएर उ’जुरी गरेका छन् । यो घटना केहि समय पहिलाको हो ।

यो पनी पढ्नुहोस
केटीएम बाइकको नयाँ मूल्यसूची सार्वजनिक, ३० हजारसम्म बढ्यो

केटीएम मोटरसाइकलको केही मोडलको मूल्य वृद्धिसहित नयाँ मूल्यसूची सार्वजनिक भएको छ । कम्पनीले केही समय अगाडि नेपाली बजारसमा सबै मोडलको बीएस ६ भर्सन सार्वजनिक गरेको थियो । यससँगै कम्पनीले केटीएम ड्युक १२५ को विक्री भने बन्द गरेको छ । कम्पनीका अनुसार ड्यूक २०० र १२५ मूल्य समान जस्तै रहेका कारण १२५ को विक्री बन्द गरिएको हो ।

नयाँ मूल्यसूची अनुसार केटीएम ड्यूक २५० को मूल्य २० हजार रुपैयाँले बृद्धि भएको छ । यसअघि यसको मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ रहेको थियो भने हाल ६ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ । त्यस्तै ड्युक २०० मा ५ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ । यसअघि यसको मूल्य ५ लाख ३९ हजार ९०० रुपैयाँ रहेका थियो भने हाल यसको मूल्य ५ लाख ५४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै यसअघि ६ लाख ४९ हजार ९०० रुपैयाँ रहेका ड्युक ३९० को मूल्य हाल ८ लाख ७९ हजार ९०० रुपैयाँ पुगेको छ । त्यसैगरि आरसी ३९० को मूल्यमा २५ हजार रुपैयाँ वृद्धि भएको छ । यसको नयाँ मूल्य ८ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीले आरसी २०० मा ५ हजार रुपैयाँ मूल्य वृद्धि गरेको छ । यसको नयाँ मूल्य ६ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ । कम्पनीले केटीएम एड्भेन्चर ३९० को मूल्य भने ९ लाख ९९ हजार ९०० रुपैयाँ यथावत नै राखेको छ भने केही दिनमा सार्वजनिक हुँदै गरेका एड्भेन्चर २५० मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति March 18, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।