चर्चामा साम्राज्ञीको ‘बोल्ड’ लुक्स, हेराैँ १० तस्बिर

२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनले केही समयअगाडी २५ औं जन्मदिन मनाएकी थिइन् ।

चलचित्र ‘मारुनी’ मा उनले गरेको अभिनयले धेरैको मन छोएको थियो । एक अन्तर्वातामा बोल्दै उनले फिल्ममा क्रे जी प्रेमिकाको भूमिका निभाएकी साम्राज्ञीले वास्तविक जीवनमा प्रेमका लागि यतिसम्म पुग्न नसक्ने बनाएकी थिइन् । फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहन्छिन् साम्राज्ञी।

साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । चर्चामा हुनुको कारण हो शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा उनले लगाएको पहिरन । छा ति खु ल्ला रहेको पहिरन लगाएर अवार्ड लिन पुगेकी साम्राज्ञीका तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छन् ।

यसअघि पछिल्लो समय उनले निकै हट तस्बिर शेयर गरिरहेकी छन् । उनका निकै ह ट तस्बिर अहिले निकै चर्चामा छन् । नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन ।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनको प्रेम, ट्या-टु र अभिव्यक्ति समेत चर्चाको बिषय बन्ने गरेको छ ।

प्रकाशित मिति March 16, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।