अनुराग कश्यपकी छोरीले हट फोटो शेयर गरेपछि….

काठमाडौं – बलिउड डाइरेक्टर अनुराग कश्यपकी छोरी आलिया कश्यपलाई ज्या न मा र्ने ध म्की आएको छ । कारण भने उनले बि किनी फोटो रहेको बताइएको छ ।

उनले सोसल मिडियामा आफूलाई ज्या न मा र्ने ध म्की आएको बताइएकी छन् । आलिया सामाजिक संजालमा निकै सक्रिय रहने गर्छिन् । उनले निकै हट तस्बिरहरू शेयर गरिरहन्छिन् । पछिल्लो समय उनले पाइन्ट खोलेर भित्री वस्त्र देखाएको तस्बिर साझा गरेकी छन् । उनको उक्त तस्बिर निकै भाइरल बनिरहेको छ ।

प्रकाशित मिति March 16, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।