निक जाेनसले प्रियंका चाेपडाकाे कम्मरमा हात राख्दै डान्स गरे

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता तथा गायक निक जोनस आजभोलि इटालीमा समय बिताएका छन् । उनीहरुले त्यहाँ डेट पनि गरिरहेका छन् भने अर्कातिर खाना पकउने तालिम शुरू गरेका छन् ।

हालै निकले पत्नी प्रियंकासँगको एक भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा निक र प्रियंकालाई रोमान्टिक मुडमा देखिन्छ । निकले आफ्नो इन्स्टाग्राम एकाउन्टमा सार्वजनिक गरिसकेका छन। उक्त भिडियोमा फ्यानले खुबै माया दर्शाएका छन् ।

प्रकाशित मिति July 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।