सन्नी लियोनीलाई फ्लप खुवाउने मन्त्रीकी छोरी सपना, हेरौं १५ हट तस्बिर

भारतीय मिडियाका अनुसार बलिउडमा एउटी निकै ह-ट एण्ड से क्सी युवतीको बारेमा चर्चा हुने गरेको छ । उनी सन्नी लियोन भन्दा पनि धेरै का-मुक र बोल्ड देखिने भारतीय मिडियाहरूले चर्चा गरिरहेका छन् ।

उनी पहिला निकै मोटी थिइन् । त्यसपछि उनले कडा परिश्रम गरेर ३० किलो तौल घटाइन्।उनि हुन् मोडलिङ्गतर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री सपना व्यास पटेल । उनी एक फिटनेस ट्रेनर पनि हुन् । उनी पहिला निकै मोटी थिइन् । त्यसपछि उनले कडा परिश्रम गरेर ३० किलो ताौल घटाइन् । त्यसपछि उनको फिगर र सुन्दरताको पुरा बलिउड भर चर्चा हुन थाल्यो ।

उनका निकै हट तस्बिर भाइरल हुन थाले । उनलाइ बलिउड नायिका सनिसँग तुलना गरेर चर्चा समेत भयो । उनै सपनाको समाजिक संजालमा समेत चर्चा भइरहन्छ । उनको फिगरले धेरै फ्यानको ढड्कन बढाएको छ । उनका तस्बिरमा उनको सुन्दरता र फिगरको प्रशंसा भइरहन्छ ।

प्रकाशित मिति March 15, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।