बलिउडकी चर्चित नायिका रानी मुखर्जी कुनै बेलाकी सर्वाधिक सुन्दरी र चर्चित नायिका हुन् । सन् २०१४ मा बनेको चलचित्र मर्दानीले उनको चर्चा झनै माथि पुर्याएको थियो ।
हरेक फिल्ममा रानी फरक फरक अभिनय गरेकी उनि पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए । जसको चर्चा अहिले पनि चलिरहन्छ ।
पहिलो फिल्मबाट नै रानीले धेरै फ्यान कमाउन सफल भइन् । वैवाहिक जिवनमा बाँधिएपछि भने उनि फिल्मबाट केहि टाढा भइन् । उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन । रानीका तस्बिर सामाजिक संजालमा पनि उतिकै चर्चामा रहन्छन् ।
उनले फिल्मबाटनै धेरै दर्शकको मन जितिरहेकी हुन्छिन बेलाबेमा दर्शकहरुलाई बोल्ड तस्विर दिएकै हुन्छिन । हालै पनि रानीका केहि सुन्दर तस्विर भाइरल बनिरहेका छन् ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।