बलिउडका यी चर्चित ५ अभिनेत्रीको ‘ब्रेकअप, जसले संसारलाई रूवाउँछ

परिवारभित्रै थुप्रै महिलाहरु पि डित भएको हाम्रै समाजमा पनि देखिन्छन् । महिलाहरु हरेक क्षेत्रमा हिं साको सि-कार हुन वा ध्य छन् । भारत तथा नेपालजस्ता देशहरुमा महिलाहरु धेरै नै हिं साको सि कार भएकाे हामीले देखिन्छ ।

बलिउड अभिनेत्रीकाे थुप्रै हिं साका घ टनाहरु बाहिरिएका छन् । जसमध्ये केही चर्चित अभिनेत्रीहरु उनीहरुका प्रेमीबाट कु टिएका छन् । उनीहरुको प्रेमसँगै आन्तरिक झग डाले अझैसम्म पनि चर्चा पाउने गर्छ ।

प्रीति जिन्टा

२००५ मा बलिउडकी ‘डिम्पल गर्ल’ प्रीति जिन्टा नेस भाडियासँग प्रेममा थिइन् । नेस भाडिया आईपीएलमा किङ्ग्स इले-न पञ्जाबका को–अनर थिए । यी दुवैको प्रेममा धेरै समस्याहरु देखिएका थिए, एकपटक सार्वजनिक कार्यक्रममा सवैको अगाडि थ प्पड लगाए । त्यसपछि दुवै एक अर्कासँग टाढा भएका थिए ।

कंगना रनौत

प्रेम सम्बन्धका कारण धेरै चर्चामा आएकी नायिका हुन् कंगना रनौत । उनको अभिनेता आदिन्य पञ्चौलीसँग पहिलोपटक नाम जोडिएको थियो । विवाहित अभिनेता आदित्यसँगको प्रेम कंगनालाई भारी पर्यो । उनले आदित्यले शा री रिक या तना दिएको आ रोपमा एफ-आईआर दायर गराएकी थिइन् ।

श्वेता तिवारी

टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारी र उनका पूर्वपति राजा चौधरीको बीचमा धेरै झ गडा भएको थियो । श्वेतालाई राजाले र क्सीको न सामा धेरैपटक शा री रिक चो ट दिएको बताएकी थिइन् । उनले २०१२ मा सम्बन्ध-विच्छेद पनि गरिन् ।

ऐश्वर्या राय

ऐश्वर्या र सलमानको जोडीलाई बलिउडमा निकै सुन्दर जोडीको रुपमा लिइन्थ्यो । प्रेम प्रसंग सँगसँगै उनीहरुबीचको मन मु टाव र झ गडाले पनि उग्र रुप लियो । विस्तारै ऐश्वर्याले सलमानसँगको उठ-बस कम गर्दै लगिन् त्यसैक्रममा सलमानले ऐश्वर्यालाई कु ट पि ट पनि गरेपछि ऐश्वर्याले बाबुआमासँग मिलेर सलमानको वि-रुद्ध एफआ-ईआर दायर गरेकी थिइन्।

करिश्मा कपूर

अभिनेत्री करिश्मा कपूरले सन् २००३ मा व्यवसायी सञ्जय कपूरसँग बिहे गरिन् । उनले घरेलु हिं सा गरेको आ रोपमा सन् २०१२ मा सञ्जयसँग सम्बन्धवि-च्छेद नै गरिन् । उनी हाल एक्लो जीवन बिताइरहेकी छन ।

प्रकाशित मिति March 14, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।