सौन्दर्या शर्माको खुलेको सुन्दरता, हेर्नुहोस् १५ तस्बिर

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री हुन् सौन्दर्या शर्मा । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण अभिनेत्री सौन्दर्या अहिले अमेरिकामै छिन् ।

हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा उनै निकै खुलेकी छन् । । यो तस्बिर अहिले सामाजिक सञ्जालभर भाइरल बनिरहेको छ । उनै असाध्यै हट अवतारमा देखिएकी छन् ।

कोरोना भाइरस महामारीबीच बलिउड नायिका सौन्दर्या शर्मा अमेरिकाको लस एन्जलसमा फसेकी थिइन् ‘राँची डायरिज (२०१७)’, ‘मेरठिया ग्यांगस्टर्स (२०१५)’ जस्ता फिल्मकी नायिक उनी अमेरिका अध्ययनका लागि गएकी थिइन्।

सौन्दर्याले भारत फर्कने कोसिस गर्दा तीन पटक फ्लाइट क्यान्सिल भएको जनाएकी छन्। सुरक्षाका लागि आफूसँग मास्कसमेत नभएको जनाउँदै उनले ट्वाइलेलेट पेपर र स्यानिटाइजरका लागि अमेरिकीबीच झगडा भएको देखेको पनि बताएकी छन्। आफू निकै चिन्तित बताउँदै उनले भनेकी छन्, ‘मेरा तीन उडान पैसा फिर्ता नदिइकनै क्यान्सिल गरिएका छन्। भारतमा मेराअभिभावक पनि साहै्र चिन्तित छन्।’

सौन्दर्याले भनिन्, ‘मैले आफूलाई घरमै आइसोलेसनमा राखेकी छु। अत्यावश्यक कामबाहेक घरबाट निस्किएकी छैन। घरमा नै योगा गर्छु। म शाकाहारी हुँ। खाना पनि घरमा नै बनाउँछु।’

आफूलाई व्यस्त राख्न उनी अनलाइनमार्फत स्पेनिस भाषा सिकिरहेकी छन्। साथै, नाटक पनि लेखिरहेकी छन्। दैनिक हनुमान चालिसा र दुर्गा चालिसा सुनेर चाँडै नै आफ्नो घर फर्कने प्रार्थना गरिरहेकी बिषयले निकै चर्चा पाएको थियो ।

प्रकाशित मिति March 13, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।