साउथका यी ५ नायिका: जो बलिउड अभिनेत्रीभन्दा निकै हट र सुन्दर छन्

बलिउडका स्टारहरु आफ्नो सुन्दरता र अभिनयको कारण संसारभर चर्चामा हुन्छन् । तर साउथका केहि अभिनेत्रीहरु पनि बलिउडका अभिनेत्रीहरुलाई समेत टक्कर दिने गर्छन् । सुन्दरता होस या अभनय बलिउड अभिनेत्रीलाइ साउथका केहि नायिकाले माथ दिन्छन् र ।

केहि साउथको अभिनेत्री जसको चर्चा दुनियाँभरमा हुन्छ । साउथको हिरोइन जसले अभिनयको साथसाथै सुन्दरतामा पनि मन जित्न सफल छन् ।

हामी तिनै ५ अभिनेत्रीको बारेमा चर्चा गर्दैछाै।

सामन्था अक्किनेनी

सामन्था साउथको टप नायिकामध्ये एक हुन्। उनको अभिनय मान्छेहरुलाई निकै मन पर्छ । उनले टलीउडमा एक से एक हिट फिल्म दिएकी छन्। उनको सुन्दरताको बलिउडमा पनि निकै चर्चा हुनेगर्छ ।

कीर्ति सुरेश

Keerthy Suresh at Thodari Audio Launch

कीर्ति सुरेशले राष्ट्रीय पुरस्कार पनि जितिसकेकी छन् । उनले निकै हिट फिल्ममा काम गरेकी छन्। साउथ अभिनेत्रीमा उनको फ्यान फ्लोइंग निकै राम्रो रहेको छ। उनको पनि भारतभर निकै चर्चा हुनेगर्छ ।

प्रिया आनंद

प्रिया आनंदले टलीउडको साथ-साथै बलिउडमा पनि कदम राखिसकेकी छन्। उनी फिल्म ‘फुकरे’ मा देखिएकी थिइन्। अभिनेत्री प्रिया साउथ सिनेमाको चर्चित अनुहार हुन्। उनले तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छन्।

राय लक्ष्मी

राय लक्ष्मी साउथमा तमिल र मलयालमको साथसाथै तेलुगु र कन्नड भाषाको फिल्ममा पनि अभिनय गरेकी छन्। लक्ष्मी पनि साउथको टप अभिनेत्रीमा एक हुन्।

रश्मिका मंदाना

रश्मिकाको अदाको जति तारिफ गरे पनि कम नै हुन्छ। उनी पनि साउथको टप अभिनेत्री मध्ये एक हुन्। उनले चार वर्षको उमेरमा अभिनयको करियर सुरु गरेकी थिइन्। उनी पनि सुन्दरता र अभिनयमा बलिउड अभिनेत्रीलाइ माथ दिन सक्छिन् ।

प्रकाशित मिति March 11, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।