विवाहित महिलाले भुलेर पनि नगर्नुहोस यी ३ काम, आइपर्ला संकट

भनिन्छ कि घरकी छोरी र बुहारी लक्ष्मीको रूप हो। यो बिल्कुल सही छ। घरमा छोरीको उपस्थितिलाई लक्ष्मीको प्रवेश मानिन्छ। यी छोरीहरूले छोरालाई भन्दा बढी खुशी र समृद्धि प्रदान गर्दछन्।

जहाँ एकातिर घरकी छोरी बिहे पछि गइहाल्छन्, अर्कोतर्फ अर्काकी छोरी बुहारीको रूपमा हाम्रो घरमा प्रवेश गर्छिन्। यस प्रकारले लक्ष्मीको वास हाम्रो घरमा सँधै रहन्छ।

वास्तु दोष वा वास्तुशास्त्रमा मानिसहरूले विश्वास गर्छन् र महिलाहरूका बारेमा धेरै कुरा लेखिएका छन् जुन उनीहरूले गर्नु हुँदैन, आज हामी तपाईंलाई ती कुरा बताउँछौ जुन विवाहित महिलाले यस्ता लुगा लगाउनुले उनलाई हानि पुर्‍याउन सक्छ र पतिलाई पनि असर पार्दछ।

भनिन्छ कि विवाहित महिलाले सेतो साडी कहिले पनि लगाउनु हुँदैन, किनकि महिलालाई सेतो साडी लगाउनु अशुभ मानिन्छ। यससँगै यो साडी विधवा महिलाको प्रतीक मानिन्छ किनकि जब एक महिलाको लोग्ने म-र्दछन्, उनलाई सेतो साडी लगाउनु पर्छ।

आजको समयमा, महिलाले सुनको पाउजु र बिछियाँ लगाइरहेकी छन्, तर खुट्टामा सुनले बनेको कुनै चीज कहिले पनि लगाउँदैनन् किनभने सुन कुबेर देवताको प्रतीक मानिन्छ र यदि तपाईले सुनको पाउजु लगाउनु हुन्छ भने कुबेर देवता रिसाउनुहुन्छ भन्ने मान्यता छ ।

चुराहरु विवाहित महिलाहरूको श्रृंगार हो तर सुहागिन विवाहित महिलाले कहिल्यै हातमा कालो चुरा लगाउनु हुँदैन किनकि यसले उनीहरूको वैवाहिक जीवनमा खतरा पार्दछ र पतिलाई पनि नोक्सान हुनसक्छ ।

यो पनि – थाहा छ ? यस कारण महिलाहरु पुरुषबाट टाढा भाग्छन्

केयर नगर्ने पुरुष:सबै महिलाहरूले केयर गर्ने पुरुष नै मन पराउने गर्दछ । पुरुषको केयरिङ गर्ने स्वभावले महिलालाई उनीहरूतर्फ आकर्षित गराउँछ । तर कुनै पुरुषले महिलाहरूको केयर गर्दैन् र बेवास्ता गर्दछ भने यस्ता पुरुषबाट महिलाहरू पनि टाढा रहने गर्दछ ।

आफ्नै तारिफ गर्ने पुरुष:
यस्तो पुरुष जसले आफ्नै तारिफ मात्र गर्ने गर्दछ, त्यस्ता पुरुषलाई महिलाहरूले फिटिक्कै मन पराउँदैनन्,यस कारण यस्ता पुरुषबाट टाढिने गर्छन् महिलाहरू ।

फ्लर्ट गर्ने पुरुष:
यदि पुरुषहरूले जो सुकै महिलालाई देखेर उनीहरूसँग फ्लर्ट गर्न सुरु गर्छन् भने यस्ता पुरुषबाट पनि महिला टाढा हुने गर्दछन् ।

सधैँ प्रश्न गर्ने पुरुष:
पुरुषले आफ्नी प्रेमिकालाई कति बजे गएको, कहाँ गएको र किन गएको जस्ता कुराहरूमा प्रतिबन्ध लगाउछ भने पनि महिलाहरुलाई त्यस्तो पुरुष मन पर्दैन।

पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुष:
यदि कुनै पुरुषले आफ्नो प्रेमिकालाई उसको पुरुष मित्रसँग बोल्न दिदैन् र ईष्र्या गर्ने गर्दछन् भने त्यस्ता पुरुषको नजिक पनि हुन् चाहदैन् महिलाहरू।

प्रकाशित मिति March 10, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।