झन-झन खुल्दै अदिती बुढाथोकी, हेराैँ ११ तस्बिर

नेपाली चलचित्र ‘कृ’बाट भएकी अभिनेत्री हुन् अदिती बुढाथाेकी । लोकप्रिय नायक अनमोल केसीको फिल्म खेलेपछि नेपालमा अदिती बुढाथोकीको चर्चा निकै चुलिएकाे हाे ।

उनकाे जन्म झापाको दमकमा भएकाे थियाे र अदिती फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी हुन् । उनले केही नेपाली र भारतीय म्यूजिक भिडियोमा काम गरेपछि उनलाई ‘कृ’ का निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमा डेब्यू गराएका थिए।

५ फिट ५ इन्च उचाइ रहेकी यी सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् । ‘कृ’ मा काम गरेपछि केही नेपाली र पन्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी अदितीको कभरेज भारतका चर्चित मिडियाहरुले पनि बेला बेलामा गर्ने गर्छन् ।

उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै भारतीय मिडियाले सामाग्रीहरु प्रकाशित गरेर चर्चा नसेलाउँदै अदिती झनै फेसबुकमा खुलेकी छिन् । उनि तस्बिरमा निकै सुन्दर र हट रूपमा प्रस्तुत हुने गर्छिन् । उनका निकै बोल्ड अन्दाजका तस्बिर प्राय सामाजिक संजालमा भाइरल भइरहन्छन् ।

उनी सामाजिक संजालमा निकै सक्रिय हुन्छिन् जहाँ उनले लगतार जसो नयाँ नयाँ पोजका तस्बिर शेयर गरिरहन्छन् । उनले हालैपनि निलो पहिरनमा सजिएका सुन्दर तस्बिर शेयर गरेकी छन् जहाँ उनि निकै सुन्दर देखिएकी छन । उनी पछिल्लो समय मुम्बइमा बसेर संघर्ष गरिरहेकी छिन् । तर सोचेजस्तो सफलता भने पाएकी छैनन् ।

प्रकाशित मिति March 10, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।