१३ तस्बिरमा हेर्नुहोस् नायिका सुरविना कार्कीका अहिलेसम्मका ‘हट’ लुक्स

नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बो-ल्ड अवतारमा पस्केकी हुन्छिन् ।

नायिका सुरविना कार्की अहिले मुम्बइमा छिन् । मुम्बइमा रहेर संघर्षरत यी सुन्दरीले नेपाली चलचित्रमा काम नगरेको पनि लामै समय भैसकेको छ ।

अभिनयमै केही गर्ने सोचले मुम्बई हा-निएकी यी सुन्दरीको तस्वीरले भने सामाजिक सञ्जाल तता-इरहेका हुन्छन्

चलचित्रको छायांकनका लागि उनी यूरोप पनि पुगिन् । तर, यसको निर्माणपक्षले यूरोपमा चलचित्र खिच्न सकेन । यसपछि, भने सुरविनाले चलचित्रबाट हात झिकिन् ।

सुरविना कार्कीलाई नेपाली चलचित्र क्षेत्र फापेन । उनको अभिनयलाई दर्शकले उनका चलचित्रमा पत्याएनन् । त्यसपछि, अभिनयमै केही गर्ने सोचले मुम्बई हानिएकी यी सुन्दरीको तस्वीरले भने सामाजिक सञ्जाल तता-इरहेका हुन्छन् ।

सुरविनाले अभिनयका विभिन्न पाटो जस्तै ए-क्सनमा पनि जोडतोड लगाएको हुनुपर्छ । तर, उनले मुम्बईमा तीन महिना अभिनय पढेर आएपछि पनि नेपाली चलचित्र मेकरले प-त्याउन सकेका छैनन् । यसैले, उनको एक्सनलाई भने दर्शकले पर्दामा कहिले हेर्न पाउने हुन् भन्ने कुराको कुनै टुंगो छैन । तर, उनले आफ्नो जोशलाई म-र्न दिएकी छैनन् ।

मुम्बइको एक अपार्टमेन्टमा बस्दै आएकी कार्कीले चाडै नै नेपाली चलचित्रमा पनि काम गर्ने जानकारी दिइन् । उनी, अहिले दैनिकजसो फोटोसुटमा पनि व्यस्त हुन्छिन् ।

प्रकाशित मिति March 10, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।