सोसल मिडियामा छाए निया शर्माका बोल्ड लुक्स, हेराैँ १० तस्वीर

टेलिभिजन अभिनेत्री निया शर्मा आफ्नो बोल्ड तस्वीरका कारण समय समयमा चर्चामा आईरहन्छिन् । उनले फेरि बोल्ड तस्वीरहरू सार्वजनिक गर्दै चर्चामा आएकी छिन ।

उनले आफ्नो हट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् । इन्स्टाग्राममा आफ्नो ब्ल्याक ब्रा र ब्ल्याक शर्ट्समा केहि तस्विरहरु शेयर गरेपछि फेरि उनी चर्चामा आएकी हुन् । शर्माले इन्स्टाग्राममा आफ्नो ब्ल्याक ब्रा र ब्ल्याक शर्ट्समा केहि घुम्न गएका तस्विरहरु शेयर गरेकी हुन ।

निया इन्डियामा मात्र नभएर अरु देशमा पनि निकै चर्चित छिन् । यति मात्र नभएर नियाले एसियाकै तेस्रो सबैभन्दा से’क्सी महिलाको रूपमा उपाधि पनि पाईसकेकी छिन् । उनि जि टिभी मा प्रसारण हुने शो जमाई राजाबाट पनि चर्चित बनकी हुन् ।आफ्नो फोटो र भिडियोका कारण अहिले उनको निरन्तर चर्चा छ ।

हेर्नुहोस् नियाका बोल्ड तस्विरहरु :

प्रकाशित मिति March 9, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।