बर्दियामा जब बिहे गरेर लागेकै रात श्रीमतीको मृत्यु भयो… (भिडियो)

बर्दिया- बर्दिया जिल्लाको बासगढीमा निकै नै रहस्यमय घटना बाहिर आएको छ । ५ महिना लामो प्रेम गरेर बिहे गरेकी २४ बर्षिय शान्ति बुढा क्षेत्रिको बिबाह गरेको १२ घण्टा नबित्दै रहस्यमय तरिकाले मृ-त अबस्थामा श-ब भेटिएको छ ।

घरमा जेठी श्रीमती र छोरा छोरी हुदा हुदै शान्तिलाई माया जालमा परेर, झुट बोलेर सन्तोस बुढा मगरले बिहे गरेर शान्तिलाई लागेको र बिहे गरेको भोलिपल्ट नै ज्या न लि एको माइती पक्षले आरोप लागेका छन । भखरै बिहे गरेर गएकी शान्तिको घरमा नै स लले बे रेर झु ण्डि एको अबस्थामा फेला परेकी छिन ।

घटनाको प्रकृति हेर्दा आफै दे ह त्या ग नगरी कसैले ज्या न लिएर त्यसरी राखेको हुन् सक्ने दाबी माइती पक्षले लगाएका छन । भखर मात्रै बिहे गरेकी श्रीमती कहाँ गईन र संगै बिस्तारामा सुतेकी श्रीमतीको बारेमा थाहा नपाउनु घटना केहि रहस्यमय छ भन्ने माईति पक्षको दाबी छ । घटना घटेपछि अहिले उक्त ठाउँमा आफन्त र गाउँका मान्छेले घटनाको सत्यतथ्य बुझेर दोषीलाई कारवाहीको माग गरेका छन् ।

क्लिक गरेर भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति March 9, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।