त्यसपछि मलाई पछाडीबाट उसले स-मात्यो र सुरु गर्यो…..(भिडियो)

काठमाडौ – जसले गल्ती गर्यो उसैले ध म्की दिएपछि एक महिलाले आफु माथि परेको समस्या कसैलाई सुनाउन सकिनन् । श्रीमान विदेशमा थिए उनी घरमा एक्लै थिइन् । गाउँकै एक ससुरा उमेरका पुरुषले घरमा आएर क रणी गरेको र कसैलाई भनिस् भने तँलाई मा रि दिन्छु भनेर चे तावनी दिएपछि उनले आफु माथि भएको घटना कसैलाई भन्न नसकेको बताएकी छन् ।

झापाको कमल गाउँपालिकामा भएको यो घटनाले गाउँघरमा महिला सुरक्षित छैनन् भन्ने देखाउँछ । उनले प्रहरी प्रशासनले पनि आफुलाई साथ नदिएको बताएकी छन् । गणेश बुढाथोकी भन्ने ब्यक्ति जो समाजमा अगुवा भनेर चिनिन्छन् ।उनी शौचालय जान लागेकी थिइन् त्यही मौकामा उनले आफु तिर ताने र क रणी गरे ।

तर पनि उनले आफु माथि भएको घटना सार्वजनिक गरेपछि गाउँमा अन्य महिलाले पनि हामी माथि पनि यी पुरुषले यस्तै गरेका थिए । हामीले बोल्न सकेनौं भनेर भन्ने गरेको बताएकी छन् । आफु ३ छोराछोरीसंग घरमा बस्दै आएकी थिइन् ।

दाजु भनेर सम्बोधन गर्थिन । उनले यस्तो गर्छन होला भन्ने कल्पना पनि गरेकी थिइनन् । राती आफ्नो ढोकाको कुनामा आएर लु केका रहेछन्, म शौचालय जान जान बाहिर निस्कदा म माथि घटना गराए, महिलाले भनिन् ।

घटना पछि उनले कसैलाई भने जे पनि हुनसक्छ भनेर चे तावनी दिए । भोली पल्ट बिहानै आएर पनि फेरी चे तावनी दिए । मलाई सबैले यो गाउँमा मान्छन्, प्रहरी प्रशासनले पनि म जस्तो मान्छेले यति नराम्रो काम गर्छ भनेर कसैले विश्वास गर्दैन भनेको उनको दाबि छ ।

भिडियो हेर्न् यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति March 9, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।