झापामा अर्काको श्रीमती भगाएर ७ दिनमै फिर्ता गरिदिएपछी हङ्गामा (भिडियो)

काठमाडौ – झापाको कमल गाउँपालिकामा भएको घटना अचम्म लाग्दो छ । दुई सन्तानकी आमालाई एक युवकले फकाएर लिएर गए । महिलाका श्रीमान वैदेशिक रोजगारीमा थिए । महिनाको करिब एक लाख रुपैया पठाउँथे । तर पुरुषले फकाए भनेर उनी दुई छोराछोरी छोडेर गइन् ।तर अहिले त्यसरी फकाएर लैजाने पुरुष नै सम्पर्क विहिन भएका छन् ।

झापाका विष्णु मेघराज ताजपुरीयाले श्रीमान विदेशमा भएकी एक महिलालाई फकाएर लिएर गए । उनको श्रीमान ९ वर्ष देखि विदेशमा थिए । उनिहरूको ११ र ६ वर्षको सन्तान छन् । विष्णुले गौरादह स्थित आफ्नो घरमा लगेर भित्र्याए । तर एक हप्ता नबिक्दै उनले पहिलाकै श्रीमानको घरमा लगेर राखिदिए । अर्कासंग गएकी श्रीमती फर्किएर आएपछि पहिलाको श्रीमानका परिवारले राख्न दिएनन् ।

वेहुली बनाएर लगेपछि विष्णुको दाई भाउजु र अरु परिवारले उनको कान भरेर आफु माथि यस्तो अन्याय गरेको बोधिकाको भनाई छ । विष्णु त राम्रै हो मलाई उसले माया गर्छ तर उसको दाई भाई र परिवारको सदस्यले घरवाट निकालेको बताइन् । विष्णुले मानेको थियो, म तिमीलाई माया गर्छु भनेको थियो ।

बाँकि भिडियोमा …

प्रकाशित मिति March 7, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।