लाखाैँ कोशिस गर्दपनि बाच्न सकेनन् कन्चन, अन्ततः मायामा दिए बलिदान (भिडियोसहित)

चितवन- चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको बिषयले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले ज्या न फा ल्ने प्रयास गरेका छन् ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले सिन्दुर लगाई दिएको परिवारले पनि आ-रोप लगाएका थिए ।

यता कन्चनका परिवारको भने अर्कै दावी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धो-का दिए पछि आफ्नो छोराले ज्या न फा ल्ने कोशिस गरेको हो ।उनी २ महिनादेखि अस्पतालमै उपचार्थ थिए तर अन्तत लाखाै प्रयास गर्दा पनि उनी बाँच्न सफल भएनन् र उनको निधन भएको छ ।

यहाँ क्लिक गरेर भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति March 7, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।