भाइरल भयो सनी लियोनीको रोमान्टिक हट भिडियो [भिडियोसहित]

बलिउडकी बोल्ड अभिनेत्री सनी लियोनीको चर्चा बलिउडमा निकै हुनेगर्छ । सधैंजसो सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनी कहिले ग्लामरश लुक्स त कहिले भिडियोका कारण चर्चामा आइरहन्छिन् । उनले हालै एक भिडियो सार्वजनिक गरेकी छन् । जुन भिडियो निकै भाइरल बनिरहेको छ ।

जसमा उनले केरलको एक तालको बीच भागमा रहेको देखिन्छिन् । उनले केरलमा रियलिटी शोको शुटिङ गरिरहेकी छन् । सो भिडियो यसैको हो । उनको यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । भिडियो शेयर गरेको २३ घन्टा भएको छ । एक दिनमा नै यसले १९ लाख ८४ हजारभन्दा बढी भ्युज पाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति March 6, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।