“नजाने के प्लिज….” भन्दै बेहुली रोएको भिडियो बन्यो भाइरल (भिडियोसहित)

बिहे सबैले गर्छन् तर बिहे-ब सबैले गर्दैनन्। आजकाल विवाह शब्दको पछाडि वाह हुँदैन। किनकि विवाहपछिको दिन वाह हुँदैन।हाम्रोमा बिहे दुई प्रकारले हुन्छ। मागी र भागी। भागी व्यक्तिगत अवस्थाहरूमा भर पर्छ। म मागीको कुरा गर्छु। सुरुमा कुरा चल्छ। कुरा चलाउने अधिकांश छिमेकी या आफन्त पेरिफेरीका मान्छे हुन्छन्। जस्लाई अरूको छोराछोरी बढेको देख्दा आफ्नै ब्लडपे्रसर बढे जस्तो लाग्छ। केटाको सम्पत्तिबाट ब्रिफिङ सुरु भएर केटाको चरित्रमा गएर पूर्णविराम लाग्छ।

एक चिम्टी सिन्दुर र सात वटा फेराको लागि आधा जीवनको कमाइ खर्च गरिन्छ। अहिले पछिल्लो समयमा सामाजिक संजालमा धेरै भिडियोहरु भाइरल भइरहेका छन। अझ मंसिरको महिनामा त झन विवाहका भिडियोहरु त अति नै भाइरल भइरहेका छ्न ।विशेष गति चिनियाँ भिडियो सेयरिङ एप “टिकटक”मा यस्ता भिडियोहरुलाई दर्शकहरुले लाखौं करोडौं पटक हेरिरहेका छ्न ।

पछिल्लो समयमा टिकटकमा पनि धेरै भिडियोहरु भाइरल भइरहेका छन ।विवाहमा बेहुली अन्म्याएपछी रुवाबासी चलेको भिडियो अहिले निक्कै चर्चामा छ । बेहुलाको घर जान नमानेको देख्न सकिछ । बेहुलीले “नजाने के प्लिज, …..अंकल भनेको भिडियोमा भनेको सुन्न सकिन्छ ।

प्रकाशित मिति March 5, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।