आफ्नो २८ औं जन्मदिनमा टाइगर श्राफकी बहिनीको ‘बिकिनी अवतार’ (फोटो फिचर)

बलिउड अभिनेता टाइगर श्राफले फिल्म उद्योगमा राम्रो पहिचान बनाइसकेका छन् । उनकी बहिनी कृष्णा श्राफ भने फिल्मबाट टाढा छिन् तर आफ्ना बोल्ड फोटोका कारण चर्चामा रहिरहन्छिन् । हालै उनले बि-किनी फोटोसुट गराएकी छिन् जुन फोटोसुट सामाजिक संजालमा चर्चामा छ । यी तस्वीरहरु देखेर फ्यानले कृष्णालाई बलिउडमा प्रवेश गर्न सल्लाह दिएका छन् ।


कृष्णा यसअघि पनि बोल्ड फोटोका कारण चर्चामा रहिसकेकी छिन् । उनले आफ्नो २८ औं जन्मदिनमा बि-किनी फोटो शेयर

कृष्णाका यी बि-किनी फोटोमा उनको शरीरका ट्याटुहरु देख्न सकिन्छ । उनले आफ्नो हात, कम्मर, र्थामा बनाएका ट्याटुलाई यो फोटोसुटमा सुन्दरताका साथ प्रदर्शन गरेकी छिन् । कृष्णा यसअघि पनि बोल्ड फोटोका कारण चर्चामा रहिसकेकी छिन् । उनले आफ्नो २८ औं जन्मदिनमा बि-किनी फोटो शेयर गरेकी थिइन् । एजेन्सी

प्रकाशित मिति March 5, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।