तस्बिरमा हेर्नुहोस् बलिउडका ६ मोटी नायिकाको ‘सेक्सी’ फिगर यात्रा

नायिका भूमी पेद्नेकरले शरिरको तौलमा ल्याएको परिवर्तनले बलिउडमा धेरैलाई चकित बनायो। ‘दम लगाके हैसा’बाट बलिउडमा डेब्यु गरेकी उनी फिल्ममा भद्दा अवतारमा देखिएकी थिइन्। फिल्म सकिए लगत्तै उनले आफ्नो शरिरको २७ किलोग्राम तौल घटाएकी थिइन्। अहिले उनलाई पातलो रुपमा देख्नेहरु मिहेनतको तारिफ गरिरहेछन्।

आलिया भट्टको से क्सी लुक्स चर्चामा छ। फिल्म डेब्यु अघिको उनकै फि गर जिरो हैन टुन-टुन थियो। फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा लगभग जिरो फि-गरमा उनलाई देख्दा धेरै छक्क परे।

करिना कपूर जिरो फि गर बनाएको कारण चर्चामा आइन्। उनले पनि लामो कसरत पछि शरिरको तौल घटाएकी थिइन्। योगा र डाइटले आफ्नो शरिर घटेको बताउने उनी एक समय ७० केजीसम्म पुगेकी थिइन्।

सारा अलि खान पहिला निकै मोटि थिइन् । उनि पहिला ९६ किलोको मोटी रहेको बताएकी छिन् । उनले पहिला पढाइमा मात्र ध्यान दिदा यसरी मोटाएको र कडा ब्यायम गरेर ताैल घटाएको बताएकी छिन् ।

९० किलो रहेकी सोनम कपूरको तौल अहिले ६० किलो मात्र छ। अहिले पनि ‘मोटी’ भनेर चिनिने अभिनेत्री हुन् सोनाक्षी सिंहा।
उनले फिल्म दबङ्ग पछि २६ किलो तौल घटाएकी थिइन्।

परिणिती चोपडाले आश्चर्यजनकरुपमा शरिरको तौल घटाएर कोक फि-गरमा आएकी छिन्।

प्रकाशित मिति March 3, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।