फोटो खिच्नै लाग्दा सुन्दरी राकुल प्रीतको ड्रेस हावाले उडाइदिएपछि.. हेराैँ तस्बिरहरू

पोखरा- बलिउड सुन्दरी अभिनेत्री रकुल प्रीत सिंह फेरी एक पटक चर्चामा छिन् । सामाजिक संजालमा निकै लोकप्रिय यि सुन्दरीका हरेक दिनजसो नै केही नयाँ नयाँ अपडेट भइरहेकै हुन्छ । यर्सबिच हालै उनी मुम्बईमा देखिएकी थिइन् । ट्रेडशिनल तथा वेस्टर्न हर लुक्समा परफेक्ट उनी हालै भाइरल एक तस्विरमा उनी पहेलो कलरको छोटो ड्रेस र निलो ज्याकेटमा गज्जबसँग खुलेकी छिन् ।

मज्जाले हाँसेकी रकुल यो ड्रेसमा निकै हट देखिएकी छन् । उक्त तस्विरमा उनको ड्रेस हावामा उडिरहेको छ । ड्रेसअपका कारणले उनी हैरान समेत भएकी रकुलका फ्यानहरुलाई नै हैरान पार्ने तस्विरका कारण राकुल खुशी छिन् ।

उनले पटक–पटक आफ्नो ड्रेसन सम्हाल्ने कोसिस गरेको भएतापनि हावाले उनलाई दिइरहृको थिएन । फिल्म ‘डाक्टर जी’मार्फत दर्शक माझ आउन लागेकी यि सुन्दरीले अभिनेता आयुष्मान खुरानासँग उक्त फिल्ममा जोडी बाँध्दै छिन् । उक्त फिल्ममा अजय देवगन र अमिताभ बच्चनको अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति March 3, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।