‘राष्ट्रिय भाउजु’ स्वस्तिमाको सुन्दरता, हेराैँ १५ तस्बिर

लकडाउनका कारण मानिसहरू निकै तनावमा रहे । लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई तनाव हुनु स्वभाविक नै हो । अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उकुसमुकुस नै बनायो। तर पछिल्लो समय भने मनोरंजन क्षेत्र केहि चलायमान भएको छ ।

सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् । नायिका स्वस्तिमा खड्काले हालै केहि तस्बिर शेयर गरेकी छिन् । उनले शेयर गरेका हरेक तस्विर फ्यानहरुले रुचाउने गरेका छन् ।

जानाैँ उनको बारेमा केही जानकारी
स्वस्तिमा खड्का, अभिनेत्री, जन्म मिति : जुलाई ४
जन्म स्थान : काठमाडौं, एसएलसी : सैनिक आवासीय महाविद्यालय, भक्तपुर
उचाइ : ५ फिट ६ इन्च

शिक्षा : आर्किटेक्ट इन्जिनियरिङ अध्ययनरत, थापाथली इन्जिनियरिङ क्याम्पस
पहिलो प्रतियोगिता : मिस टिन–२०१३ (उत्कृष्ट ५), पहिलो चलचित्र : होस्टल रिटन्र्स
पहिलो म्युजिक भिडियो : मधुरो रात (सिने गुरुङ, पहिलो लोकप्रियता : चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतमा गरिएको नृत्य
श्रीमान् : निर्देशक निश्चल बस्नेत, पहिरन : क्याजुअल


पहिलो अवार्ड : चलचित्र होस्टल रिटन्र्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री ।

पछिल्लो समय साउथ इन्डियन फिल्ममा डेब्यु गर्न लागेकी स्वस्तिमाको चर्चा भने निकै छ । उनलाइ सामाजिकक संजालमा राष्टिय भाउजु भनेर समेत चिनिन्छ । नायक तथा निर्देशक निश्चल बस्नेतसँग बिहे गरेका कारण पनि उनलाइ यसो भनिएको हो । सामाजिक संजालबाट उनका केहि सुन्दर तस्बिर प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति March 3, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।